चम्पादेवी गाउँपालिकामा तपाईलाई स्वागत छ । टाेल टाेलमा बाटाे घर घरमा धाराे चम्पादेवी गाउँपालिका का सबै   घर ‍उज्यालाे !!!

 

चम्पादेवी गाउँपालिकाको संछिप्त परिचय

संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थापनको माध्यमद्धारा दिगो, सुशासन, विकास र समृद्धिको आंकाक्षा पूरा गर्ने संविधान सभावाट पारित गरी लागू गएिको नेपालको संविधानले सवैधानिक अंगकै रुपमा स्थापित स्थानिय तहको उपज चम्पादेवी गाँउपालिकामा तत्कालिन पलापु, कालिका, फेदिगुठ, फूलबारी, रानीवन र विलन्दु गाँउविकास समितिलाई समेटी १० वटा वडामा विभाजित यस गाउँपालिकाको क्षेत्रफल १२६.९१ वर्ग कि.मि र कुल १८६९१ जनसंख्या रहेको छ ।