चम्पादेवी गाउँपालिकामा १६ औ राष्ट्रिय महिला स्वास्थ्य स्वयं सेविका दिवस भव्य रुपमा मनाइयो

६० वर्ष उमेर पुरा भएका म.स्व.से.हरुलाई  नगद रु. १,००, ०००।- सहित बिदाई
हाजिरी जवाफमा प्रथम हुने टिम
विदाई हुने टिमहरु

आ.व २०७५/०७६ को कार्यक्रम अन्तर्गत चम्पादेवी गाउँपालिकामा "गाउँनगरमा महिला स्वास्थ्य स्वयम सेविका, स्वास्थ्य प्रवर्दवनमा अहम् भूमिका" भन्ने नाराका साथ यस चम्पादेवी गाउँपालिकामा १६ औ राष्ट्रिय महिला स्वास्थ्य स्वयं सेविका दिवस, अन्तर वडा म.स्व.से. हाजिरी जवाफ प्रतियोगिताको कार्यक्रम सहित भव्य रुपमा सम्पन्न गरिएको साथै ६० वर्ष उमेर पुरा भएका म.स्व.से.हरुलाई बिदाईको क्रममा सम्मान पुरस्कार स्वरुप रु. १,००,०००।- (एक लाख रुपैया)  यस चम्नपादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसी ज्यूले नगदै  प्रदान गनु भएको  छ ।

आर्थिक वर्ष: