चम्पादेवी गाउपालिकामा स्विस तथा अष्ट्रेलिया सरकारको सहयोगमा, सि डब्लु यन संस्थाद्वारा संचालित महिला नेतृत्वको लागि महिला प्रारम्भिक प्रशिक्षण कार्यक्रम(She leads Nepal) उत्घाटन भएको छ । उद्घाटन कार्यक्रमका सभाध्यक्ष्य तथा प्रमुख प्रशिक्षक मैया राई ज्यु, प्रमुख अथिती पालिका अध्यक्ष नवराज के सि ज्यु, उपाध्यक्ष दिलामाया मगर ज्यु, कार्यक्रमका तर्फबाट संचालिका बुना बि क र प्रशिक्षक देबेन्द्र राई, वडा नम्बर ३ का अदक्ष्य धन बहादुर श्रेष्ठ ,पालिकाका प्रशासन प्रमुख सरोज थापा , महिला बिकाश कर्मचारी सुनिता पौडेल, महिला कार्यपालिका सदस्यहरु, महिला वडा सदश्यहरु तथा दलित महिला सदश्यहरुको उपस्तिथि रहेको छ ।