चम्पादेवी गाँउपालिका अध्यक्ष कप २०७९ कार्यक्रम समापन गाँउपालिका अध्यक्ष नवराज के सि ज्यु बाट भएको छ ।
चम्पादेवी गाँउपालिका अध्यक्ष कप २०७९ कार्यक्रम समापन गाँउपालिका अध्यक्ष नवराज के सि ज्यु बाट भएको छ ।
चम्पादेवी गाउपालिका अध्यक्ष कप २०७९ कार्यक्रम सुरु भएको छ । गाउँ पालिका अध्यक्ष नबराज केसि ज्युकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिती माननीय उपप्रधान एवम भौतिक पुर्वधार तथा यातायात मन्त्री नारायण काजी श्रेष्ठ ज्यु बाट यस पालिकाको वडा नवर ९ स्थित श्री चम्पादेवि खेलमैदान डलिडाडामा उद्घाटन भएको हाे।
"टाेल-टाेलमा बाटाे घरघरमा धाराे, चम्पादेवि गाउँ पालिका सबै घर उज्यालाे "
भन्ने मुल नाराका साथ चम्पादेवी गाउपालिकाको १२ औ गाउसभाको खुला सत्र भव्य र सव्य ढङगबाट गाउपालिका अध्यक्ष श्री नवराज के सि ज्यु बाट उत्घाटन तथा समापन भएको छ ।
पालिकाका आ व ०७९/०८० का योजनाको आम्दनी तथा खर्चको बिवरण पालिकाका निमित्त प्रमुख प्रसासकिय अधिकृत प्रेम प्रसाद सुवेदी ज्युले प्रस्तुत गर्नु भएको छ ।
चम्पादेवी गाउपालिकामा स्विस तथा अष्ट्रेलिया सरकारको सहयोगमा, सि डब्लु यन संस्थाद्वारा संचालित महिला नेतृत्वको लागि महिला प्रारम्भिक प्रशिक्षण कार्यक्रम(She leads Nepal) उत्घाटन भएको छ । उद्घाटन कार्यक्रमका सभाध्यक्ष्य तथा प्रमुख प्रशिक्षक मैया राई ज्यु, प्रमुख अथिती पालिका अध्यक्ष नवराज के सि ज्यु, उपाध्यक्ष दिलामाया मगर ज्यु, कार्यक्रमका तर्फबाट संचालिका बुना बि क र प्रशिक्षक देबेन्द्र राई, वडा नम्बर ३ का अदक्ष्य धन बहादुर श्रेष्ठ ,पालिकाका प्रशासन प्रमुख सरोज थापा , महिला बिकाश कर्मचारी सुनिता पौडेल, महिला कार्यपालिका सदस्यहरु, महिला वडा सदश्यहरु तथा दलित महिला सदश्यहरुको उपस्तिथि रहेको छ
चम्पादेवी गाउपालिका अध्यक्ष नबराज के.सि ज्यु वाट ११ औ गाउसभाको दोश्रो बैठकमा गाउसभाको बजेटको बिषयमा कार्यपालिकामा छलफल गराउनु हुदै ।